वातावरण
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज १४ डिग्री सेल्सियस
- गाउँ सहर संवाददाता
- ३ कार्तिक शनिबार, २०८१ | १८:५१:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम पनि निरन्तर ओरालो लागिरहेको छ । आज (कात्तिक ३ गते) १४ डिग्री सेल्सियसमा झरेको छ ।
मनसुन अक्टोबर १२ तारिखमा बिदा भई पोस्ट मनसुन सुरु भएयता देशभर नै क्रमिक रूपमा तापक्रम घटिरहेको छ ।
मनसुन बिदा तथा पोस्ट मनसुन सुरु भएको दिन अक्टोबर १२ मा काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २८.३ र न्यूनतम तापक्रम १६.५ डिग्री सेल्सियस थियो । यसको भोलिपल्ट अर्थात् अक्टोबर १३ का दिन अधिकतम २८ र न्यूनतम १४.७ मा झरेकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस