गाउँ सहर
सुनको मूल्य तोलाको १ लाख ५० हजार
- गाउँ सहर संवाददाता
- २१ श्रावण सोमबार, २०८१ | १२:१३:०० मा प्रकाशित
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक तोलाको डेढ लाख रुपैयाँ पुगेको छ । सोमबार छापावाल (२४ क्यारेट) सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन (२२ क्यारेट) प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ ।
यस दिन चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको छ । चाँदीको मूल्य हिजोकै कायम छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस