फोटो

असनमा दसैँ भीडअझै छ, व्यापार छैन

काठमाडौ । घटस्थापनासँगै नेपालीहरुको महान पर्व दसैँ सुरु भइसकेको छ । दसैँ सुरु भएसँगै बजारमा किनमेल गर्नेहरुको भीड लागेको छ ।

दसैँकाे छैटाैँ दिनपनि राजधानीको असन-न्यूरोड क्षेत्रमा किनमेल गर्नेहरुको घुइँचो छ । तर व्यापारीहरू भने भीड देखिएपनि व्यापार सन्ताेषजनक नरहेकाे बताउँछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत