गाउँ सहर

शुक्रबार काठमाडाैँमा सार्वजनिक बिदा

काठमाडाैँ । काठमाडौँमा शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौँ महानगरपालिकाले भदौ १५ गते शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

बुधबार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बिदा सम्बन्धी सूचना जारी गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत