गाउँ सहर

टहरामा यार्सागुम्बा संकलक

  • ३० जेठ मंगलबार, २०८० | ०९:५४:०० मा प्रकाशित

डोल्पाको ठुलीभेरी नगरपालिका–६, रुपपाटनमा टहरामा बास बस्दै यार्सागुम्बा संकलक । टहरामा रात बिताएपछि उनीहरूले बिहान सबैरदेखि पाटनमा यार्सागुम्बा संकलन गर्ने गर्छन् । तस्बिर : हेमन्त केसी/रासस ।

तपाईँको मत