भुटानी शरणार्थी प्रकरणमा रायमाझीका तर्फबाट पूर्वमहान्यायाधिवक्ताले बहस गर्दै
- गाउँ सहर संवाददाता
- २६ जेठ शुक्रबार, २०८० | १४:०५:०० मा प्रकाशित

काठमाडौं । आज नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी टोपबहादुर रायमाझीका तर्फबाट प्रतिरक्षा बहस हुने भएको छ । जारी थुनछेक बहस अन्तर्गत रायमाझीको पक्षमा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले प्रतिरक्षा बहस गर्दै छन् ।
नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुक अमेरिका पठाउने भन्दै नेपाली नागरिकलाई ठगी गरेको अभियोगमा रायमाझीसहित १८ जना हाल हिरासतमा छन् । उनीहरुमाथि अदालती वयान सकेर थुनछेक वहस सुरु गरेको हो । नक्कली शरणार्थी प्रकरणमा जम्मा ३० जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको छ मुद्धा दायर भएका मध्ये १२ अभियुक्त अझै फरार छन् ।
काठमाडौं जिल्ला अदालतमा नक्कली शरणार्थी मुद्दामा जेठ २१ देखि थुनछेक बहस भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्राप्त प्रतिक्रिया
अबा बिसा्तारि सेलाउदै जाँदै छ सरनाथि कान्डा पनि जन्ता लै वाेहाे के के नै खकासै झारछाकि जस्ताे गरछ ऐता हेरे अफन्ता उताहेरे खफ्नता सबै नेता काेइ वाेरि परि काे मन्क्षे हुन्छा अनि परेना फसात गाराे छ हाे नेता हरु लै पनि
प्रतिकृया दिनुहोस