गाउँ सहर
सन्दीप लामिछाने विरुद्धको मुद्धाको पेशी न्यायाधीश पराजुलीको इजलासमा
- गाउँ सहर संवाददाता
- ७ जेठ आइतबार, २०८० | ११:४७:०० मा प्रकाशित

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्धाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा तोकिएको छ । नाबालिका किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेको मुद्धामा अन्तिम सुनुवाइकालागि पेशी तोकिएको हो ।
उनले किशोरीलाई काठमाडौंको पिंगलास्थानस्थित एक होटलमा लगि गएको भदौ ५ गते पटक पटक बलात्कार गरेको भन्दै भदौ २१ गते महानगरीय प्रहरी बृत्त गौशालामा किटानी जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा लामिछाने असोज २० गते पक्राउ परेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस