अर्थतन्त्र

सुनचाँदी बजार स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा साताको साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको हो ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तपाईँको मत