गाउँ सहर

फेरि सवारी चालक अनुमति पत्र बन्द

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिँदै आएको अनलाइन आवेदन फारम बन्द गराएको छ । सूचना प्रकाशन गरेर अनलाइन आवेदन फारम असार मसान्तसम्मका लागि बन्द गराएको जानकारी गराएको छ ।


प्रस्तुत विषयमा यस विभागबाट चालु सवारी चालक अनुमति२०७४ /७५ काे हसार मसान्तस सम्मकाे लागि online बाट सवारी चालक अनुमतिकाे दरखास्त फारम खुलाइर्एकाेमा सवारी चालक अनुमति अन्तमा Retrail सम्बन्धित कार्य सम्पन्न गर्नुका, साथै राजश्ब लगायतका हिसाव मिलान गर्नु पर्ने भर्इ असार महिनामा दरखास्त फारम लिने, लिखित तथा प्रयाेगात्मक परिक्षा संचालन गर्न नसकिने भएकाले असार महिनाका लागि online बाट सवारी चालक अनुमतिकाे दरखास्त फारम भरेका सबै फारमहरू रद्द गर्ने भएकाे छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत