यी हुन् राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नम्बर १० सम्मका उम्मेदवारहरू
- गाउँ सहर संवाददाता
- २२ असोज शनिबार, २०७९ | १६:४९:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० निर्वाचन क्षेत्रका लागि उम्मेदवार तोकेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजेन्द्र लिङदेनको अध्यक्षतामा रहेको राप्रपाले १० वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरू तय गरेको हो ।
राप्रपाका नेता जनकराज पाठकका अनुसार काठमाडौँमा राप्रपाले एमालेसँग मित्रवत प्रतिस्पर्धा गर्ने सहमति पनि गरेको छ । राप्रपाले केही निर्वाचन क्षेत्रमा एमालेसँग तालमेल गरेको छ। रुपन्देही, बाँके र चितवन लगायतका केही क्षेत्रमा राप्रपा–एमाले तालमेलको सहमति भएको छ ।
यी हुन् उम्मेदवारहरू :
१ : प्रतिनिधि सभातर्फ रवीन्द्र मिश्र
प्रदेश सभा क - नवीन शाही
प्रदेश सभा ख- यज्ञ बहादुर शाह
२ : प्रतिनिधि सभातर्फ नवराज सिंखडा
प्रदेश सभा क- सुनील केसी
प्रदेश सभा ख- राजु विष्ट
३: प्रतिनिधि सभातर्फ गणेश गिरी
प्रदेश सभा क- चुण्डी लामा
प्रदेश सभा ख- आनन्दराम थापा
४ : प्रतिनिधि सभातर्फ डा ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क- ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख- पूण्यलाल श्रेष्ठ
५ : प्रतिनिधि सभातर्फ डा रामप्रसाद उप्रेती
प्रदेश सभा क- राजेन्द्र प्रजापति
प्रदेश सभा ख- नवीन खड्का
६: प्रतिनिधि सभातर्फ विष्णुप्रसाद आचार्य
प्रदेश सभा क- जगत सागर महर्जन
प्रदेश सभा ख- चिरागमान सिंह कुँवर
७ : प्रतिनिधि सभातर्फ ध्रुब विक्रम मल्ल
प्रदेश सभा क- रोजिना गुरुङ
प्रदेश सभा ख- लाल कुमार लामा
८ : प्रतिनिधि सभातर्फ प्रकाश रिमाल
प्रदेश सभा क: केदार धमला
प्रदेश सभा ख- उद्धव थापा
९: प्रतिनिधि सभातर्फ देवेन्द्र प्रधान
प्रदेश सभा क- सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख- दिलीप कार्की
१० : प्रतिनिधि सभातर्फ बलराम थापा
प्रदेश सभा क- उमेश सापकोटा
प्रदेश सभा ख- सूर्यबहादुर महर्जन

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
- आज प्रतिनिधिसभाको बैठक बस्दै
- बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला, जोडियो राष्ट्रिय सडक सञ्जालमा
- ग्लोबल आईएमई समुन्नत योजना–२ को सार्वजनिक निष्काशन र बिक्री खुल्ला
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
प्रतिकृया दिनुहोस