स्वास्थ्य
आज काेराेनाबाट ५२ जना संक्रमणमुक्त, ३८ थपिए, एकजनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- १२ असोज बुधबार, २०७९ | १६:४९:०० मा प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घण्टामा ३८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
दुई हजार ८१८ वटा नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमणका कारण आज एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ ।
त्यस्तै, आज ५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भदौयता नेपालमा कोभिड १९ को संक्रमणदर घट्दो क्रममा छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस