अर्थतन्त्र

घट्यो सुन र चाँदीको भाउ

काठमाडाैं । नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा आइपुगेको छ । 

बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत