दिगोविकास

रामेछापको खिम्ती खोला वरपरका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर

काठमाडौं । रामेछापको खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ ।

बिहान ३ बजे खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको हो । 

थप वर्षा भइरहेकाले जलसतह थप बढ्नसक्ने भएकाले सो नदी तटीय क्षेत्रमा रहेकाले उच्च सतर्कताका अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

गाउँ सहर संवाददाता