प्रतिनिधि सभा

संसदमा आज संशोधित नेपाल नागरिकता विधेयक पेश हुने

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । 

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत