स्वास्थ्य
३ हजार २० जनाकाे काेराेना परीक्षण गर्दा १६८ संक्रमित पुष्टि
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | १६:५७:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे २४ घण्टामा ३ हजार २० जनाकाे काेराेना परीक्षण गर्दा १६८ संक्रमित पुष्टि भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ३७ जना डिस्चार्ज भएका छन् । याे समयमा कसैकाे पनि ज्यान गएकाे छैन ।
मन्त्रालयका अनुसार साे अवधिमा ३५ हजार ४०२ जनाले खाेप लगाएका छन् ।
अब देशमा काेराेनाका ७७० सक्रिय संक्रमित पुगेका छन् ।
काेराेनाबाट देशमा अहिलेसम्म ११ हजार ९५२ जनाकाे दुखद निधन भइसकेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस