गाउँ सहर
रोजगार सहायक पदको करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना
- गाउँ सहर संवाददाता
- २६ असार आइतबार, २०७९ | ०९:२२:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल सरकारले प्रधानमन्त्री राेजगार कार्यक्रममार्फत् रोजगार सहायक पदको करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना सार्वजनिक गरेकाे छ ।
सूचनामा पाँचाै तह सरह र प्रत्येक गाउँपालिका तथा नगरपालिकामा १/१ जना संख्या माग गरेकाे छ ।
उसका अनुसार साे पदकाे लागि प्रमाणपत्र तह वा साे सरहकाे याेग्यता साथै १८ वर्ष पूरा भइ ४५ ननाघेकाे र कम्प्युटर ज्ञान कम्तीमा ३ महिनाकाे हुनुपर्ने उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस