अर्थतन्त्र
मन्थली नगरपालिकाद्वारा १ अर्ब ४० करोडको बजेट पारित (पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- ११ असार शनिबार, २०७९ | ०८:५८:०० मा प्रकाशित
.jpeg)
रामेछाप । मन्थली नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ४० करोड ७८ लाख ५३ हजारको बजेट ल्याएको छ ।
उपप्रमुख ईश्वरी बस्नेतलले शुक्रबार ११ औं नगरसभामा नयाँ आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेकी हुन् । नगरपालिकाले गत आर्थिक बर्ष भन्दा ३६ करोड बढि बजेट ल्याएको हो ।
पूर्वाधार निर्माणमा जाेड दिइँदै समृद्ध नगरपालिका बनाउन बजेटले प्राथमिकता दिएकाे नगरप्रमुख लव श्रेष्ठले बताए ।
बजेटकाे पूर्णपाठ

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस