गाउँ सहर
प्रतिबन्धित ब्राउनसुगर र नगद सहित २ जना पक्राउ
- गाउँ सहर संवाददाता
- ३१ जेठ मंगलबार, २०७९ | १८:१९:०० मा प्रकाशित
झापा । झापा धुलाबारी लागु औषध नियन्त्रण व्युरो काकरभिट्टाले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नगद सहित २ जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरूमा सुरज मेचे र जीवन सार्की दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस