गाउँ सहर
प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नगद सहित २ जना पक्राउ
- गाउँ सहर संवाददाता
- २६ जेठ बिहीबार, २०७९ | २१:१२:०० मा प्रकाशित
झापा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नगद सहित २ जना पक्राउ परेकाे प्रहरीले बताएकाे छ । पक्राउ पर्नेहरूमा झापा अनारमनी बस्ने वर्ष ४८ को डिजेन राजबंशी र फिदिमका २२ वर्षिय सुजन गुरूङ रहेकाे प्रहरीले बताएकाे छ ।
उनीहरू दुवै जनालाई ईलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस