शिक्षा

कक्षा - १२ को परीक्षा आजदेखि सुरु

काठमाडौँ । कक्षा - १२ को परीक्षा आजदेखि सुरु भएकाे छ । बिहान ८ बजेदेखि परीक्षा सुरु भएकाे हाे ।

बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

गाउँ सहर संवाददाता