स्वास्थ्य

काेराेनाका ६ संक्रमित थपिए

काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा २२२६ जनाकाे परीक्षण गरिएकाे थियाे । साेहि समयमा १३ जना डिस्चार्ज भएका छन् ।

साे अवधिमा १७ हजार ३०२ जनाले खाेप प्राप्त गरेका छन् ।

स्मरण रहाेस् अहिलेसम्म काेराेनाका कारणा ११ हजार ९५२ जनाकाे ज्यान गएकाे छ ।

अब देशमा १४१ सक्रिय संक्रमित छन् ।

गाउँ सहर संवाददाता