स्वास्थ्य
काेराेनाका ६ संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- ८ जेठ आइतबार, २०७९ | १६:२८:०० मा प्रकाशित

काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा २२२६ जनाकाे परीक्षण गरिएकाे थियाे । साेहि समयमा १३ जना डिस्चार्ज भएका छन् ।
साे अवधिमा १७ हजार ३०२ जनाले खाेप प्राप्त गरेका छन् ।
स्मरण रहाेस् अहिलेसम्म काेराेनाका कारणा ११ हजार ९५२ जनाकाे ज्यान गएकाे छ ।
अब देशमा १४१ सक्रिय संक्रमित छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस