कनकाई नगरमा नेकपा एमालेको ४७ पदमा मनोनयन दर्ता
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | २१:११:०० मा प्रकाशित
कनकाई । नेकपा एमालेले कनकाई नगरकाे प्रमुखमा पुरानै नगरप्रमुख राजेन्द्र पोखरेल र उपप्रमुखमा पनि पुरानै उपप्रमुख मञ्जु प्रसाईको मनोनयनसहित ४७ जना उम्मेदवारको नाम मनोनयन गराएको छ ।
मनोनयपछि बोल्दै नगरको प्रमुख पदका उम्मेदवार राजेन्द्र पोखरेलले आफूले उम्मेदवारी दिनुको प्रमुख कारण जनताको माग र पार्टीको अनुरोध रहेको बताउँदै आफ्नो नगरले निक्कै महत्वपूर्ण कामहरु गरेको र आफूले थालेका कमहरु अधुरा रहेकोलाई सम्पन्न गरी समृद्ध नगर बनाउने प्रतिवद्धता व्यक्त गरे ।
नेकपा एमालेले मनोनयन दर्ता गराएका वडाध्यक्षका उम्मेदवारहरु १ मा सुशिलकुमार पोखरेल, २ मा बलराम राई, ३ मा युवराज चम्लागाई, ४ मा रोशन सुवेदी, ५ मा कृष्णबहादुर राई, ६ मा दीर्घबहादुर थापा, ७ मा प्रकाश शिवाकोटी, ८ मा प्रेमबहादुर कटुवाल र ९ मा राजेन्द्रप्रसाद उप्रेती रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस