गाउँ सहर

५६ इन्सपेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस

काठमाडाैं । सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ५६ इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

गाउँ सहर संवाददाता