गाउँ सहर

 भूकम्पकाे धक्का महसुस

 

काठमाडाैं । मंगलबार भूकम्पकाे धक्का महसुस भएकाे छ । 

बझाङ केन्द्रविन्दु भएर भुकम्प गएकाे राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएकाे छ । 

केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । यसअघि चैत ९ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

गएको छ । मंगलबार बिहान स्थानीय समयअनुसार ६ बजेर तीन मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

गाउँ सहर संवाददाता