राजनीति
कांग्रेसले चुनावलक्षित उत्कृष्ट गीत बनाउनेलाई २ लाख ७५ हजार पुरस्कार
- गाउँ सहर संवाददाता
- २ बैशाख शुक्रबार, २०७९ | १९:२६:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनलक्षित पार्टीका लागि उत्कृष्ट गीत रचना गर्नेलाई पुरस्कारको घोषणा गरेको छ ।
प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गत सांस्कृतिक समन्वय उपसमितिले शुक्रबार विज्ञप्ति जारी गरेर उत्कृष्ट गीत बनाउनेलाई दुई लाख ७५ हजार रुपैयाँ पुरुस्कार दिने घोषणा गरेको हो ।
गीतलाई नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा लिङ्कमा पठाउन सकिने उपसमिति संयोजक डी.बी. गुरुङले जानकारी दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस