अर्थतन्त्र

आज सुनको बजार मूल्य के छ ?

काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ कायम गरिएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँ  कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।      

गाउँ सहर संवाददाता