गाउँ सहर
विद्यालय हिँडेकी छात्राकाे बाटाेमै हत्या
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | १४:१३:०० मा प्रकाशित
काठमाडाैं । विद्यालय जाने क्रममा एक छात्राको हत्या भएको छ । उदयपुरमा विद्यालय जाने क्रममा एक छात्राको हत्या भएको हाे । बेलका नगरपालिका-३ उदयपुरस्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको प्रहरीले जानकारी दिएकाे छ ।
विद्यालय एक विज्ञप्ति जारी गदै सुनुवार आज बिहान अतिरिक्त कक्षा (कोचिङ) पढ्न घरबाट विद्यालय आउँने क्रममा बाटोमा क्रुर र हिंस्रक घटना भएको विद्यालयका प्रधानध्यापक सुर्य नारायण साह बताउँछन् ।
साहले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छन् । गाउँबाट विद्यालय पुग्नेसम्म बाटोमा कुनै बस्ती छैन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस