राजनीति
विवेकशील साझा पार्टीद्वारा तराजु चुनाव चिन्ह लिएर उम्मेदवार बन्न आह्वान
- गाउँ सहर संवाददाता
- २० चैत आइतबार, २०७८ | १६:०७:०० मा प्रकाशित
काठमाडाैं । विवेकशील साझा पार्टीले तराजु चुनाव चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्नका लागि प्रस्ताव पेश खुल्ला आह्वान गरेको छ । आइतबार सो पार्टीले एक सूचना जारी गरी प्रस्ताव पेश गर्न खुल्ला आह्वान गरेको हो ।
जारी सूचनामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरबाट सक्षम र इमानदार व्यक्तिहरुलाई पार्टीको तराजु चुनाव चिन्हबाट प्रतिस्पर्धाका लागि प्रस्ताव पेश गर्न आह्रवान गरिएको छ ।
प्रस्ताव पेश गर्नका लागि सो पार्टीले व्यक्तिगत (छोटो र सजिलो फारम) समेत उपलव्ध गराएको छ । सूचनामा यदि फारम भर्न समस्या परेमा पार्टीका ७ वटै प्रदेश प्रमुखहरुसँग सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस