राजनीति
राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री वाङ यीबीच शिष्टचार भेट
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | १०:४५:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यी बीच शिष्टाचार भेट भएको छ । नेपालको तीनदिने भ्रमणमा रहेका विदेशमनत्री वाङले राष्ट्रपतिको कार्यकक्ष शीतल निवासमा आइतबार विहान शिष्टाचार भेट गरेका हुन् ।
आज भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस