राजनीति
ओलीको राजनीतिक प्रतिवेदन : यो निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रहका रुपमा हुँदैछ (पूर्णपाठसहित)
- गाउँ सहर संवाददाता
- ९ चैत बुधबार, २०७८ | १७:०४:०० मा प्रकाशित

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचन जनादेश र परमादेशबीच हुने बताएका छन् ।
बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन दुई पक्षबीच हुने बताएका हुन् ।
‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन, यो त जनादेश र परमादेशबीचको जनमत संग्रहका रुपमा हुँदैछ, राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिका लागि कम्फर्टेबलका बीचमा हुँदैछ, राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकबीच हुँदैछ’ उनले प्रतिवेदनमा भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस