गाउँ सहर
प्रतिकात्मक तस्बिर
रामेछापका निर्माण व्यवसायी शेर्पा पक्राउ
- गाउँ सहर संवाददाता
- ६ चैत आइतबार, २०७८ | १४:५७:०० मा प्रकाशित

रामेछाप । निर्माण व्यवसायी टेण्डी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछापको बाम्ती घर भएका शेर्पा कञ्चनजंघा निर्माण सेवाका सञ्चालक हुन् । १ करोड ६७ लाखको चेक बाउन्स भएपछि उनी पक्राउ परेका हुन् ।
उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस