गाउँ सहर

रामेछापका निर्माण व्यवसायी शेर्पा पक्राउ

प्रतिकात्मक तस्बिर

रामेछाप ।  निर्माण व्यवसायी टेण्डी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछापको बाम्ती घर भएका शेर्पा कञ्चनजंघा निर्माण सेवाका सञ्चालक हुन् । १ करोड ६७ लाखको चेक बाउन्स भएपछि उनी पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । 

गाउँ सहर संवाददाता