राजनीति
चुनावी अभियानकाे घरदैलाे कार्यक्रमका लागि कांग्रेसले खटायाे यी नेता (सूचीसहित)
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण बुधबार, २०७८ | ०५:५३:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रित घरदैलो अभियान देशभरका ७७ जिल्लामै सञ्चालन गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार चुनाव केन्द्रित घरदैलो अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
घरदैलो अभियानका लागि कांग्रेसले ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ अभियान तय गरेको छ ।
कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्दैछ । सो अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय सदस्य खटाएको हो ।
कांग्रेस शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्य र उनीहरु खटिने जिल्लाको नाम टुंगो लगाएको हाे
आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ ।
।
.jpg)
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस