पल शाहले भने - पूरै पहिलो दिनदेखि नै फसाउँदै–फसाउँदै मलाई यहाँसम्म ल्याइपुर्याइयाे, मलाई दिलबाट नलिकालिदिनुस म निर्दोष छु (भिडियाेसहित)
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण आइतबार, २०७८ | १४:०१:०० मा प्रकाशित
काठमाडाैं । नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा नायक पल शाह प्रहरी नियान्त्रण्मा रहेका छन् । उनी आफै जाहेरी परेको जिल्ला तनहुँको प्रहरी कार्यालय पुगेसँगै उनलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।
उनले आफू अस्वास्थ्य भएकाले केही दिन ढिला भएको समेत बताएका छन् । ‘अहिले मेरो अवस्था ठिक छ, मैले सबै घर व्यवहार पनि मिलाउनु पर्ने थियो, म प्रहरीकहाँ गएपछि जे पनि हुने अवस्था थियो, त्यसैले केही दिन ढिला हुन पुग्यो,’ एक भिडिओ सन्देशमा उनले भने, ‘मैले गर्दा कतिलाई कठिन भएको होला, यसका लागि माफी माग्न चाहन्छु ।’
शाहले आफूले कानुनलाई सघाउने बताउँलै आफूसँग भएका सबै प्रमाण पेश गर्ने बताएका छन् । उनले आफूलाई फसाइएको बताए । उनले भने, ‘पूरै पहिलो दिनदेखि नै फसाउँदै–फसाउँदै मलाई यहाँसम्म ल्याइपुर्याएको छ ।’
उनले आफूलाई आफू अभिनित फिल्म दर्शकसँग बसेर हेर्ने इच्छा भएको बताए । उनले अदालतले जुन निर्णय गर्ने भए पनि आफूले स्वीकार्ने बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस