गाउँ सहर

प्रहरी प्रधान कार्यालयद्वारा १८ जना एसपी सरुवा, को कहाँ पुगे ? (नामसहित)

काठमाडाैं । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । कार्यालयले कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराईसहित एसपीहरूको सरुवा गरेको हो । यस्तै, गोविन्द थपलिया, डा. मनोज कुमार केसी, तुलबहादुर कार्की र दयानिधि ज्ञवालीको पनि सरुवा भएको छ ।

दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, वीरबहादुर ओली, रवीन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनाल सरुवा भएका छन् ।

गाउँ सहर संवाददाता