राजनीति
प्रवक्तामा शिवराज खड्का मनाेनित्
- गाउँ सहर संवाददाता
- ७ फाल्गुण शनिबार, २०७८ | ११:५६:०० मा प्रकाशित

रामेछाप । नेपाली काङ्ग्रेस बागमती प्रदेश अधिवेशन प्रतिनिधि शिवराज खड्का नेपाली काङ्ग्रेस रामेछाप प्रदेश सभा ख क्षेत्रीय समितिको प्रवक्तामा मनाेनित भएका छन् ।
डेढ दशकदेखि पत्रकारितामा क्षेत्रमा पनि संलग्न खड्का सामाजिक क्रियाकलापमा पनि क्रियाशील रहँदै आएका छन् । हाल खड्का गाउँ सहर डटकमसँग आवद्ध छन् ।
प्रवक्ता खड्काले पत्रकारिता र राजनीतिशास्त्रमा स्नाकाेत्तर गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस