राजनीति

प्रवक्तामा शिवराज खड्का मनाेनित्

रामेछाप । नेपाली काङ्ग्रेस बागमती प्रदेश अधिवेशन प्रतिनिधि शिवराज खड्का नेपाली काङ्ग्रेस रामेछाप प्रदेश सभा ख क्षेत्रीय समितिको प्रवक्तामा मनाेनित भएका छन् ।

डेढ दशकदेखि पत्रकारितामा क्षेत्रमा पनि संलग्न खड्का सामाजिक क्रियाकलापमा पनि क्रियाशील रहँदै आएका छन् । हाल खड्का गाउँ सहर डटकमसँग आवद्ध छन् । 

प्रवक्ता खड्काले पत्रकारिता र राजनीतिशास्त्रमा स्नाकाेत्तर गरेका छन् ।

गाउँ सहर संवाददाता