कला

असभ्यताको समाजमा सभ्यताको खोजी गर्दै न्याय

काठमाडाैं । सामाजिक सुरक्षा र समाज परिवर्तन का लागि थुप्रै संघ संस्था महासघ खोलिए  समाज परिवर्तनका  लागि नारा ल्याए जुलुस लगाए, तर महान हाम्रो समाज नत फराकिलो हुन पूगो नत सामाजिक न्याय नै  पाउन सके, हाम्रो समाज बाट  बाहिर जाम सडक र किनार मा त्यही बालबालिका र आफूलाई जन्म दिएका आमा बुबा (वृद्ध वृद्धा) हात थापेर कोही सडक मा बसेका देखिन्छन् भने आश दाश, कोही  बालबालिका खुटा  समात्दै दाई दाई १० रुपैयाँ दिनु न भनेर आउँछन्। हुनत नेपालको ईतिहासमा एउटा जङ्गली अवस्था बाट सुरु भई अहिले विभिन्न मानवीय व्यवहर र  समाजकार्य को सकरात्मक सन्देश मिलेको छ। जुन पहिले बाट नै नेपाल मा  एक अर्काले बाडी चुडी खाने चलन थियो।  एउटा   संग नभए अर्को सँग अर्को सँग नभए समाज सँग मिलेर खाने चलन  थियो । 

सहयोगी भावना र दुष्टी जुन पहिले नै थियो। तर  पछि गएर विभिन्न विद्वान हरुले   यस्लाई झन विकाश र परिबर्तन गर्दै आएका छन। १९९६ बाट प्रथम र २००७ लाई दिर्तिय र २०१५लाई तृतीय, २०१७ लागि चतुर्थी चरण र २०१७ देखि यता लाई पाँचौं चरण गरी समाज मा विकाशको लिङ्ग भनाई फरक फरक धारण र बिकाश को बाटो लाई हेरेका छन् अझ स्पष्ट संग भनु पर्दा नेपाल को समाजिक र परम्परा गत बाट नाई ईतिहास को शुरुवात भएको पाईन्छ। 

 प्राचीन काल देखि सुरु भएको आधुनिक काल सम्म पुग्दा एउटा सानो बिरुवा रोप्दा खेर झर्छ भने डर थियो जव विरुवा उम्री सकेपछि फ्री कसैले काटला भने डर जस्तो हाम्रो नेपाल को ईतिहास छ। पहिले प्राचीन काल सबै भन्दा पहिले गोपाल वंश को   साशन मा   किराँती  हुँदै लिच्छवी को हात सम पुग्दा  विभिन्न विश्वास र पुर्य कमाउन धेरैं नै धर्य गर्नु पर्ने विश्वास थियो। त्यस भन्दा पछि मध्यकाल सम्म आइपुग्दा कूनै कुरा अभ्यासको रुपमा मात्र हेरिन् थालियो। यस्मा अलि धेरै नै बिकाश भएको पाइन्छ। किन कि बाट घाटा पुल कुलो आदि जस्ता बिकाश हुँदै गए र आधुनिक काल सम्म पुग्दा  बल र रगत को मिलन भए जस्तो एउटा आधुनिक करण जावना आयो जुन अहिलेको हामी हेर्न सक्छौ। यसै गरी विभिन्न जात जाति धर्म निक्षप जस्ता कुराको बिस्तार हुँदै गयो । 

र जुन नेपाल को सति प्रथा अन्त्य भएको छ सत्ति प्रथामा श्रीमान मर्दा श्रीमती को पर्लोक मा पठाउने चलन थियो, हाम्रो मानव जीवन जंगली बाट सुरु  भइ  जानी नजानी विभिन्न किर्यकलाप गर्दै जाँदा अहिले यो समय मा हामीले देख्न पाएका छौं यो समय भनेको परिवर्तन को समय हो। त्यो अवस्था भनेको सिक्ने र अवसर पाउने समय थियो, यसमा गर्भ होइन, समय अनुसार सबै परिवर्तन हुन्छ जुन कुरा मानव निविर्त ले जानेका र बोगेका भन्दा पनि फरक हुन् सक्छन् । मानव सभ्यताको समाज मा सबै भोगोलिक क्षेत्र मा त्यहि बोली र भेषभूषा एउटै हुन्छ भन सकिन्न र  नमिल्न पनि  सक्छ र कानुन  एउटा राष्ट् ले आफ्नो सीमित क्षेत्र लाई तोकेर बनाएको हुन्छ। त्यही कानुन का लागि नयाँ नयाँ नीति र समाज सभ्यता का लागि सामाजिक नीबिर्त समाजमा मानव अधिकार बालबालिका लागि  सभ्यताको को लागि लड्ने संघ संस्था,  महासघ, ले  बनाएका त्यी कानुन सिरप किताबका पाना मात्र छन् । 

 काठमाडौँ उपत्यका भित्र पनि कति बालबालिका सडक र किनारको छेउ छाउमा बस्न, र जीवन पार्जन गर्न बाध्य छन्, कोही बालबालिका रुपैयाँ को लो लालज बाट कामको शिल शिला मा भारत जस्ता देशमा जानु परेको छ, कतिपय  बालबालिका परिवार र घर को बाध्यता ले विद्यालय नै देख्न पाएका छैन, यो आंखिर कहिले सम्म, नेपाल को संविधान वि.सं. २००४ सालदेखि वि।सं २०७२ सम्म आइपुग्दा धेरै धारा हरु र मौलिक हक कर्तव्य परिवर्तन भए, जुन वि. सं. २००४,२००७,२०१५,२०१९,२०४७,२०६३, र अहिले आएर २०७२ को सातौ तर्जुमा आउँदा, विभिन्न ऐन, नियम, नीति, योजना नयाँ नयाँ कार्य विधेयक परिवर्तन लाउने कोशिश गरे तर पनि नेपालको संविधान  भाग ३ धारा १८ उपधारा १  मा समानताको हक लाई लिएर सबै नागरिक कानुनको  दुष्टीमा समान हुनेछन् कसैलाई  पनि  कानुनको समान संरक्षणबाट  वञ्चित गरिने छैन, भनेको छ ।

तर, हाम्रो समाज मा दिनऊ दिन हाम्रो चेलीबेटी,  कोही बलत्कृत कोही बेचबिखनमा परेको  कति पत्रपत्रिकाका देख्छौ कति सडकमा न्याय का लागि, हामीले देखेका र सुनेका छौं। बैतडी । दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको, कुरा गरौं, त्यस पछि गतै वर्ष २०७७ जेठ १० गते  रुकुम पश्चिमको चोरजहारी नगरपालिका ८ सोती गाउँपालिकामा जातिय भेदभावकाई कारण ले नवराज विक ले ज्यान गुमाउनु परो ,

यस्ता विभिन्न सामाजिक घटना देख्न र सुन्न आएका छन्। त्यस्तै गरी नेपालको संविधान  भाग ३ धारा १८ उपधारा ३ मा सामाजिक सांस्कतिक दुष्टि ले पिछडिएका महिला, दलित, आदिवासी,  जनजाति, मधेशी, थारु, मुस्लिम,  उत्पीडित वर्ग, पिछडा वर्ग,  अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, आदि लाई समेटेको छ, उपधारा २४ मा छुवाछुत तथा भेदावविरुद्धको हक लाई लिएर कसैलाई पनि भेदभाव गरिनेछैन ,

 भनिएता पनि हाम्रो समाज लाई र मानव लाई बुझाउन सकेका छैन, अस्को अर्थ यो होइन कि, समाज मा बुझने र बुझाउने शिक्षित नभएर हो। किन कि जब बालबालिका बाट शिक्षा सुधार गर्दै गयो भने पछी युवा अवस्था मा उनी हरुलाई   त्यही कुरा बारम्बार भनु पर्दैन, पहिले सानो बाट हामीले सुधार र विकशित गर्दै गयो भने अवस्य पनि हामी र हाम्रो समाज बदलिने वाला छ, यहि हाम्रो समाजमा जति पनि  मानिस बेरोजगारीको चपेटा मा उत्रिएका छन् यहि शिक्षालाई सुधार गर्न नसकेर  र जनचेतना को कमीले उत्रिएका हुन् ।  

आफूसँग शिक्षा छ  भने बाह्य  देशमा पनि अवसर र चुनौती पूर्ण छ। किन सबैले ले नेपाल मा मात्र रोजगार खोज्छन्, र आन्दोलनको लागि सडक मा आउँछन्, बेलायती, अमेरिका, चाइना, बिर्टेश, भन्दा ठूलो हाम्रो देश नेपाल हुन्न सक्छ, अमेरिका का मान्छे बेलायती मा काम गर्न, चाइना का बिर्टेश मा काम गर्न  जाने गर्छन्, यस्को अर्थ यो स्पष्ट हुन्छ कि भविष्य मा को के बन्छ थाहाँ छैन, तर अहिले जो जे सिक्छ त्यो नै उस्को फल हो । 

स-सना हुँदा  सबै वालवालिका आफ्नो चाहना इच्छा पूरा गर्न सक्दैनन् तर उनले  चाहेका हरेक कुरा पाउँन सक्छन्, केही कुरा बुझेर र केही नबुझेर पनि अन्धाजमा जानेर आफ्नो इच्छा पुरा गर्न सक्छन् । यहि भित्र पनि कोही वालवालिका को कर भएर विहान खान र लाउन सकिन उनले क्ष्रम गर्न बाध्य हुन्छन भने कोही आथिर्क अवस्था बाट टाढा भएर विद्यालयमा अध्ययन गर्ने  समय मा मजदूरी गर्न   बाध्य हुन्छन्, यस्ता हरेक  समस्या मा परेर शिक्षा को पहुँच बाट टाढा हुन बाध्य हुन्छन् । अब यो पर्स्थिति बाट कोही पनि मजदुर ९श्रम० होइन शिक्षा मा जोड दिऔँ आज शिक्षा नै भोलि को भविष्य हो। किसान काम गरेर होस या कूनै महल को व्यापार गरेर होस पाउने रुपैयाँ नै हो । 

किसान भनेर आफु आफूलाई कमजोर नठानु यो किसान ले नै मानव को जीवन पालेको छ। त्यसैले कोही कासैले हार खानु हुँदैन् एउटा बालक भोलीको राज्य हो।जहाँ हिमन्त र मिहेनत मा अगी बढ्ने सपना देखिन्छ तब बाट परिश्रम गर्न पछि हिँड्न हुन्न। हात मा हात खुट्टा मा खुट्टा मिलाएर कादमा काद  मिलाएर अघि बढ्ने हो। केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना बिक्रम संबत १९६८ देखि संचालन गर्दै आएको हो र यसको बाह्रौं श्रृंखला कार्तिक २५ देखि मंसिर ९, २०७८ सम्म सञ्चालन गरिएको छ । यसरी नै १०  वर्षको अन्तरालमा गरिने जनगरणना सामाजिक, आर्थिक, सास्कृतीक, वैज्ञानिक शैक्षिक, कार्यक्रमलाई सुधार र परिवर्तन गर्ने र ल्याउने एउटा माध्यमको रूपमा हेर्ने गरिन्छ। त्यही देशको नीति र राज्य यात्रा का लागि असभ्यता को समाजमा  सभ्यताको खोजी गर्दै न्याय माग्न सडक मा जान्छन् । 

एक पत्रकार ीद्य द्यष्क्यपबचmब को मुर्त्यु भयो जुन प्रदेश नं सात सुदुरपश्चिम का एक हनार युवा पत्रकार हुन् उनले पनि अकालमै ज्यान गुमाउनु पर्यो । एलबि विश्वकर्मा एउटा पत्रकार र लेखक पनि हुन, उनलाई बुधबार राती तीन बजे एकासी मुटुमा समस्या आएको थियो। उनका भाइले तत्काल हस्पिटल लगे पत्रकार को चेक गर्दा अयखष्म ज्ञढ को एन्टीजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको  डाक्टर ले बताएका थिए । भने उनका भाइका अनुसार हस्पिटल को लापरबाहीले मेरो दाइको मुर्त्यू भएको उनका भाई को गुनासो छ। यसरी नै दिनको दिन घटना बढदै जाने हो भने न्याय खोज्दै हिँड्ने समाज, हेर्दै बस्ने हाम्रो सरकार  हुनेछ। 

गाउँ सहर संवाददाता