स्वास्थ्य

लगाउनु कोभिड-१९ विरुद्धको खोप हो अहिलेको आवश्यकता

काठमाडौँ । लगाउनु कोभिड-१९ विरुद्धको खोप हो अहिलेको आवश्यकता गर्न आफू र आफ्ना बालबालिकाको सुरक्षा भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सो उमेर समूहका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

उसले भनेको छ — ‘ढिला नगरी आफू र आफ्नो बालबालिकालाई (१२—१७ वर्ष) नजिकैको खोप केन्द्रमा गई कोभिड-१९ विरुद्धको खोप लगाऔँ । खोप लगाउनु भएका र नभएका सबैले सधैँ जनस्वास्थ्यका मापदण्ड पालना गरौँ र महामारी नियन्त्रणमा सहयोग पुर्याऔँ ।’

गाउँ सहर संवाददाता