स्वास्थ्य
९ हजार ३२९ जनाकाे काेराेना परीक्षण हुँदा ३९३ नयाँ संक्रमित थपिए, ३ जनाले ज्यान गुमाए
- गाउँ सहर संवाददाता
- २० पौष मंगलबार, २०७८ | १६:०७:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे २४ घण्टामा ९ हजार ३२९ जनाकाे काेराेना परीक्षण हुँदा ३९३ जना नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ३ जनाकाे दुःखद निधन भएकाे छ भने निकाे हुने २६३ छन् ।
मन्त्रालयका अनुसार साे अवधिमा ३ लाख १६ हजार ७७४ जनाले खाेप लगाएका छन् ।
अहिले क्वारेन्टाइनमा रहनेकाे संख्या ९८ रहेकाे र देशमा अब सक्रिय संक्रमितकाे संख्या ५ हजार ९४ रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस