विश्व
सुनखानीमा अकस्मात बिस्फोट हुँदा ३८ मजदुरकाे मृत्यु
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १५:३०:०० मा प्रकाशित

एजेन्सी । सुनखानीमा भएको दुर्घटनामा परी कम्तीमा ३८ जना खानी मजदुरको ज्यान गएको छ । दक्षिण सुडानको एक सुनखानीमा भएको दुर्घटनामा परी कम्तीमा ३८ जना खानी मजदुरको ज्यान गएको हाे । खानीमा परी अरु केही व्यक्ति घाइते भएका छन् । दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको खानीमा अकस्मात विस्फोट भएको थियो ।
खानीमा अकस्मात बिस्फोट भएपछि भत्किएको थियो । त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीले खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस