कला
सीताराम पोखरेलकाे ‘काँडा उम्रियो’ म्युजिक भिडियाे सार्वजनिक
- गाउँ सहर संवाददाता
- ७ पौष बुधबार, २०७८ | ००:१०:०० मा प्रकाशित
काठमाडाैं । सीताराम पोखरेलकाे नयाँ गीत ‘काँडा उम्रियो’म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीत आकर्षक भिडियोसहित सार्वजनिक भएको हो ।
उक्त भिडियोमा जिवेशसिंह गुरुङ र स्मारिका ढकालले अभिनयलाइ देख्न सकिन्छ । भिडियोलाई मिलन शंकरले छायाङ्कन गरेका छन् भने प्रवीण भट्टले सम्पादन गरेका छन् । डिएआर मुभिज युट्युव च्यानलबाट सार्वजनिक गरिएको हाे । गीतलाइ सबैले मन पराएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस