गाउँ सहर

रुपा गाउँपालिकाको ध्रुबतारा क्लबमा नयाँ नेतृत्व

लेखनाथ। रुपा गाउँपालिकामा रहेको ध्रुबतारा क्लब  भिर्चोकको शनिवार सम्पन्न बिशेष अधिबेशनबाट त्रिबिक्रम के सी को अध्यक्षता मा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको प्रथम उपाध्यक्षमा तुल कुमार गुरुङ,द्धितीय उपाध्यक्षमा मोनीमया गुरुङ र तृतीय उपाध्यक्षमा मनोज गुरुङ रहेका छन् । यसैगरी समितिको सचिव दीपक नेपाली,सह सचिवमा इरसाद मिया,कोषाध्यक्षमा कमल गुरुङ र सदस्यहरुमा बसन्त गुरुङ,सुरज गुरुङ भूपाल गुरुङ,प्रकाश सुनार,धन प्रसाद गुरुङ,खोगेंद्र गुरुङ,साजन गुरुङ र स्मृति गुरुङ रहेको पुर्व अध्यक्ष प्रेम खड्काले जानकारी दिए । 

गाउँ सहर संवाददाता