गाउँ सहर
रुपा गाउँपालिकाको ध्रुबतारा क्लबमा नयाँ नेतृत्व
- गाउँ सहर संवाददाता
- ४ पौष आइतबार, २०७८ | १३:०२:०० मा प्रकाशित

लेखनाथ। रुपा गाउँपालिकामा रहेको ध्रुबतारा क्लब भिर्चोकको शनिवार सम्पन्न बिशेष अधिबेशनबाट त्रिबिक्रम के सी को अध्यक्षता मा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको प्रथम उपाध्यक्षमा तुल कुमार गुरुङ,द्धितीय उपाध्यक्षमा मोनीमया गुरुङ र तृतीय उपाध्यक्षमा मनोज गुरुङ रहेका छन् । यसैगरी समितिको सचिव दीपक नेपाली,सह सचिवमा इरसाद मिया,कोषाध्यक्षमा कमल गुरुङ र सदस्यहरुमा बसन्त गुरुङ,सुरज गुरुङ भूपाल गुरुङ,प्रकाश सुनार,धन प्रसाद गुरुङ,खोगेंद्र गुरुङ,साजन गुरुङ र स्मृति गुरुङ रहेको पुर्व अध्यक्ष प्रेम खड्काले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस