राजनीति
मानबहादुर विश्वकर्माले गरे सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | २१:५३:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
१४ औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । पछिल्लो तीन केन्द्रीय कार्यसमितिमा सदस्य रहेका उनले दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लामो समय संस्थापन समूहमा रहेका उनी १३ औं महाधिवेशनअघि शेरबहादुर देउवा समूहतर्फ लागे ।
यो समूहबाट उनीसँगै मीनबहादुर विश्वकर्मा पनि दलिततर्फ सहमहामन्त्रीका दावेदार छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस