राजनीति

मधेशका मुद्दा सम्बोधन नभए आन्दोलन गछौँ : ठाकुर

काठमाडाैं । राष्ट्रिय समाजवादी लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्दा सम्बोधन नभए आन्दोल गर्ने बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले मधेशका सबै मुद्दा सम्बोधन नभए सडकमा आउने बताएका हुन् ।

उनले केपी शर्मा ओलीले १३९ जनालाई जेल मुक्त गरेको र बाँकी रहेका नेता तथा कार्याक्रतालाई जेल मुक्त गर्न आग्रह गरेका हुन् । उनले संविधानप्रति आफूहरुको असन्तुष्ट रहेको भन्दै त्यसलाई सम्बोधन गर्नु पर्ने बताए ।

गाउँ सहर संवाददाता