राजनीति
मधेशका मुद्दा सम्बोधन नभए आन्दोलन गछौँ : ठाकुर
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | १६:१७:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय समाजवादी लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्दा सम्बोधन नभए आन्दोल गर्ने बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले मधेशका सबै मुद्दा सम्बोधन नभए सडकमा आउने बताएका हुन् ।
उनले केपी शर्मा ओलीले १३९ जनालाई जेल मुक्त गरेको र बाँकी रहेका नेता तथा कार्याक्रतालाई जेल मुक्त गर्न आग्रह गरेका हुन् । उनले संविधानप्रति आफूहरुको असन्तुष्ट रहेको भन्दै त्यसलाई सम्बोधन गर्नु पर्ने बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्राप्त प्रतिक्रिया
Shiva Raj Pandit लेख्नुहुन्छ २६ मङ्सिर, २०७८ ८:३२ pm
शेखर कोइराला सभापति हुने छाँट देखेछन् मधेसी बा ले, आन्दोलन गर्छु भन्छन् त! उदेकलाग्दो कुरा!
प्रतिकृया दिनुहोस