अप्रिलियाको रिक्रियसनल राइडर सम्पन्न
- गाउँ सहर संवाददाता
- २१ मङ्सिर मंगलबार, २०७८ | १५:३३:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । अप्रिलियाको रिक्रियसनल राइडर सम्पन्न भएको छ । अप्रिलियाको लागि नेपालको आधिकारीक बिक्रेता दुगर क्रदर एंड सन्स प्रा.लि. ले शनिबार राइडर आयोजना गरेको हो । अप्रिलियाको सोरुम नक्सालबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना भएको थियो । राइडमा १२० जना अप्रिलियामा लराइडर सहभागी थिए । कम्पनीले सबै राइडरमा सहभागीहरुलाई शनिबार नगरकोटमै बसेर आइतबार फर्किएका थिए ।
राइडरमा युवाहरुको आकर्षण देखिएको प्रा.लि. का उपाध्यक्ष विजय महतोले जानकारी दिए । ग्राहकलाइ एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइडर आयोजना गरिएको उनले बताए । ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको पफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका थियौँ, उनले भने, लक्ष्य अनुसार राइड सफल भएको छ ।
राइडमा सहभागी हुन पाउँदा खुशी लागेको राइडर अनिशा केसीले बताइन् । आफूलाई अप्रिलिया स्कुटर निकै मनपर्ने र फिचर्स राम्रो रहेको राइडरमा सहभागी कलाकार रियासा दाहालले बताइन् । अप्रिलियाको पफमेन्स राम्रो छ। उनले भनिन् ।
राइडरमा सहभागीबीच विभिन्न मनोरञ्जनात्मक खेल गतिविधि तथा प्रतियोगिताहरु आयोजना गरिएको कम्पनीका मार्केटिड. म्यानेजर करुणा पुडासैनीले जानकार िदिइन् । अप्रिलिया प्रिमियम प्रडक्ट हो । अप्रिलिया ब्राण्डलाइ थप परिचित गराउन पनि राइडर सफल भएको पिआर हेड बिमला थापाले बताइन् । प्रिमियम प्रोडक्ट भेष्पा र अप्रिलियाप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको छ , उनले भनिन् । प्रिमियम प्रडक्ट मन पराउने ग्राहकको पहिलो रोजाइ नै भष्पा र अप्रिलिया हो ।
प्रांलि.ले यस अगाडि पनि समय समयमा राइडरहरु आयोजना गरेको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उपाध्यक्ष महतोले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस