राजनीति

रामेछापबाट छानिए एमालेका १९ महाधिवेशन प्रतिनिधि (नामावलीसहित)

रामेछाप नेकपा एमालेले आगामी दसौ महाधिवेशनमा रामेछापबाट सहभागी हुने प्रतिनिधिहरुको टुंगो लगाएको छ । सर्वसम्मत रुपमा आज महाधिवेशन प्रतिनिधिहरुको टुंगो लगाएको हो ।

महाधिवेशन प्रतिनिधिमा चयन हुनेहरुमा जिल्ला अध्यक्ष शान्ति पौडेल, वाग्मती प्रदेशका पूर्वमन्त्री कैलाश ढुंगेल लगायत छन् । 

खुल्लातर्फ

शान्ति प्रसाद पौडेल
तुलप्रसाद कँडेल
रत्नप्रसाद गौतम
आनन्द कुमार श्रेष्ठ
चित्रबहादुर कार्की
पुरुषोत्तम कडरिया
होतराज ढकाल
धुव्रकुमार कार्की
प्रेमबहादुर तामाङ
प्रेमबहादुर खड्का
शम्भुकुमार श्रेष्ठ
ज्ञानकुमार योन्जन

दलिततर्फ

मानबहादुर विश्वकर्मा
गणेश विश्वकर्मा

महिलातर्फ

मायाकुमारी कार्की
गंगादेवी कार्की
दिपशिखा दाहाल
हेमकुमारी तामाङ
गीता कार्की

९ सदस्यीय कार्यदलले दलित र महिलासहित १९ प्रतिनिधि चयन गरेको हो । 

गाउँ सहर संवाददाता