रामेछापबाट छानिए एमालेका १९ महाधिवेशन प्रतिनिधि (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- २७ कार्तिक शनिबार, २०७८ | १८:२३:०० मा प्रकाशित

रामेछाप नेकपा एमालेले आगामी दसौ महाधिवेशनमा रामेछापबाट सहभागी हुने प्रतिनिधिहरुको टुंगो लगाएको छ । सर्वसम्मत रुपमा आज महाधिवेशन प्रतिनिधिहरुको टुंगो लगाएको हो ।
महाधिवेशन प्रतिनिधिमा चयन हुनेहरुमा जिल्ला अध्यक्ष शान्ति पौडेल, वाग्मती प्रदेशका पूर्वमन्त्री कैलाश ढुंगेल लगायत छन् ।
खुल्लातर्फ
शान्ति प्रसाद पौडेल
तुलप्रसाद कँडेल
रत्नप्रसाद गौतम
आनन्द कुमार श्रेष्ठ
चित्रबहादुर कार्की
पुरुषोत्तम कडरिया
होतराज ढकाल
धुव्रकुमार कार्की
प्रेमबहादुर तामाङ
प्रेमबहादुर खड्का
शम्भुकुमार श्रेष्ठ
ज्ञानकुमार योन्जन
दलिततर्फ
मानबहादुर विश्वकर्मा
गणेश विश्वकर्मा
महिलातर्फ
मायाकुमारी कार्की
गंगादेवी कार्की
दिपशिखा दाहाल
हेमकुमारी तामाङ
गीता कार्की
९ सदस्यीय कार्यदलले दलित र महिलासहित १९ प्रतिनिधि चयन गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस