अर्थतन्त्र

एकीकृत परिपत्र - २०७६ मा संशोधन, फेरि के परिवर्तन भयो ? हेर्नुहोस्

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै एकीकृत परिपत्र २०७६ मा संशोधन भएको जनाएको छ । एकीकृत परिपत्र ०१/२०७६ को दफा १.१.१५ मा परिवर्तन भएको बैंकले जनाएको हाे ।

गाउँ सहर संवाददाता