दिगोविकास

बिहीबार देशभर आंशिक बदली देखि सामान्यतया सफा

काठमाडाैँ । आज २०७८ कार्तिक ११ गते (बिहीबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ ।

पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत