स्वास्थ्य

काठमाडौँ उपत्यकामा ३११ जना कोरोनाभाइरसका संक्रमित थपिए

काठमाडौँ । गत २४ घण्टाभित्र काठमाडौँ उपत्यकामा ३११ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसरी थपिएका संक्रमितमध्ये काठमाडौँका १९८, भक्तपुरमा ४० र ललितपुरमा ७३ जना छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत