फोटो
शैलुङ्गका किसानको बारी बन्दा र काउली
- गाउँ सहर संवाददाता
- ८ असोज शुक्रबार, २०७८ | ०९:४४:०० मा प्रकाशित
.jpeg)
रामेछाप । रामेछापकाे दाेरम्बा शैलुङ क्षेत्रसम्म सडक सञ्जाल पुगेपछि किसानहरू परम्परागत खेतीबाट व्यवसायिक खेतमा लागेका छन् । दोरम्बा, टोकरपुर, डडुवा, गौश्वारा लगायतका क्षेत्रमा आलु, कोदो र मकै खेती गर्ने किसानहरू अहिले काउली, बन्दा, मुला, गाँजरलगायत खेती व्यवसायीक रूपमा गरेर काठमाडाैं उपत्यका लगायत छिमेकी जिल्लाहरूमा निर्यात गर्न थालेका छन् ।
तस्बिर- दावा सङ्बु शेर्पा

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस