फोटो

शैलुङ्गका किसानको बारी बन्दा र काउली

रामेछाप । रामेछापकाे दाेरम्बा शैलुङ क्षेत्रसम्म सडक सञ्जाल पुगेपछि किसानहरू परम्परागत खेतीबाट व्यवसायिक खेतमा लागेका छन् । दोरम्बा, टोकरपुर, डडुवा, गौश्वारा लगायतका क्षेत्रमा आलु, कोदो र मकै खेती गर्ने किसानहरू अहिले काउली, बन्दा, मुला, गाँजरलगायत खेती व्यवसायीक रूपमा गरेर काठमाडाैं उपत्यका लगायत छिमेकी जिल्लाहरूमा निर्यात गर्न थालेका छन् । 

तस्बिर- दावा सङ्बु शेर्पा

गाउँ सहर संवाददाता