स्वास्थ्य

कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८५ लाख ९० हजार ९९७ 

काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८५ लाख ९० हजार ९९७  रहेको छ । जसमा कुल संक्रमितको संख्या २३ करोड १३ लाख ८५ हजार ५९० पुग्दा रोग परास्त गर्नेको संख्या विश्वमा २० करोड ८ लाख ५२ हजार ३८ पुगेको छ ।

तर ४७ लाख ४२ हजार ५५५ को भने ज्यान गएको छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार कुल सक्रिय संक्रमितमध्ये ९६ हजार ६१९ जनाको अवस्था भने चिन्ताजनक छ ।

गाउँ सहर संवाददाता